काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ, जुन गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो। उत्पादनमा आएको यो वृद्धिले नेपालको कृषि क्षेत्रले…