Logo

एनसीसी बैंकका सिइओ अर्यालको कार्यकाल थप, थपियो चार वर्षको कार्यकाल

एनसीसी बैंकका सिइओ अर्यालको कार्यकाल थप, थपियो चार वर्षको कार्यकाल



काठमाडौं । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशराज अर्यालको कार्यकाल अवधि थप भएको छ ।

laxmi

सोमबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्को चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

उनी गत २०७३ असोज १ गते उक्त बैंकको सीइओ पदमा नियुक्त भएका थिए । त्यसअघि अर्याल सोही बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत रहेका थिए । उनीे एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL