Logo

निर्धनले गर्यो ४८ करोडको लाभांश दिने घोषणा

निर्धनले गर्यो ४८ करोडको लाभांश दिने घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्धन उत्थान बिकास बैंकले ६६ दशमलब ६७ प्रतिशत बोनस सेयर र १४ दशमलब ०४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले ४० करोड रुपैयाँ बराबरको बोनस र ८ करोड ८२ लाख रुपैयाा बराबरको नगद लाभांश दिने भएको हो ।

कम्पनीको ६० करोड चुक्ता पुँजी रहेको छ ।

२२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL