Logo

पूर्व अध्यक्ष कुशकुमार जोशी उपसभापति रहेको एफएनसिसीआईको अनुशासन समितिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ सभापति चयन

पूर्व अध्यक्ष कुशकुमार जोशी उपसभापति रहेको एफएनसिसीआईको अनुशासन समितिमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ सभापति चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसिसीआई) को विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी रहेका छन् ।

laxmi

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् ।

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL