काठमाडौं । पछिल्लो समय सेयर बजारप्रति रुचि नहुनेको संख्या कमै होला । यसको स्पष्ट उदाहरण पछिल्ला केही वर्षमा सेयर बजारमा बढ्दो लगानीकर्ताको संख्या पनि हो । अहिले दशैं शुरु भइसकेको छ दशैंको लामो विदा परिवारसँग रमाइलो गर्ने र आराम गर्ने समय हो । तर, यो फुर्सदको समयलाई उपयोगी बनाउन सेयर बजारको ज्ञान बढाउने अवसर पनि…