Logo

पाकिस्तान भारत तनाव : आइपीएल स्थगित

पाकिस्तान भारत तनाव : आइपीएल स्थगित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन स्थगित भएको छ । भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाका कारण बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्