Logo

सरकारबाट बाहिरियो रास्वपा, मन्त्रीहरु फिर्ता बोलाउने

सरकारबाट बाहिरियो रास्वपा, मन्त्रीहरु फिर्ता बोलाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । यसअघि गृहमन्त्री पदका लागि अडान राख्दै आएको रास्वपाले सोही अनुसार पद नपाउँदा सरकारबाट बाहिरिने निर्णय गरेको हो । यससँगै रास्वपाले सरकारमा रहेका सबै मन्त्रीहरुलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL