Logo

हमासले मुक्त गर्न लागेका बन्धकहरूको सूचीमा छैनन् विपिन जोशी, को-को छुटदैछन् ?

हमासले मुक्त गर्न लागेका बन्धकहरूको सूचीमा छैनन् विपिन जोशी, को-को छुटदैछन् ?



काठमाडौं । हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी शेहाब का अनुसार यी नामहरू पहिल्यै रिपोर्ट गरिएका ती २० जना जीवित बन्धकहरूको सूचीसँग मेल खाने बीबीसीले बताएको छ। सार्वजनिक सूचीमा नेपाली बन्धक विपिन जोशीको नाम भने समावेश छैन् ।

यी हुन मुक्त हुन लागेका बन्धकहरू

१ बार कुपरस्टाइन
२ एभियातार डाभिड
३ योसेफ-हाइम ओहाना
४ सेगेभ काल्फोन
५ एभिनातन ओर
६ एल्काना बोभोट
७ म्याक्सिम हेरकिन
८ निमरोड कोहेन
९ मातान जाङाउकर
१० डेभिड कुनियो
११ एइतान हर्न
१२ मातान एङ्ग्रेस्त
१३ एइतान मोर
१४ गाली बर्मन
१५ जिभ बर्मन
१६ ओम्री मिरान
१७ एलोन ओहेल
१८ गाइ गिल्बोआ-डालाल
१९ रोम ब्रासलाब्स्की
२० एरियल कोनियो

प्रतिक्रिया दिनुहोस्