Logo

सोलुखुम्बुको लुबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी

सोलुखुम्बुको लुबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी



काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।

हेलिकोप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्