Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ । बुधबार नेपाली बजारमा प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्