Logo

समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)



काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्