काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो सर्किट लागेको छ । कारोबार समयको ३ मिनेटमै नेप्से परिसुचक ४ प्रतिशतले घट्दा नेप्सेमा पहिलो सर्किट लागेको हो ।
यसरी आज कारोबारमा आएको पहिलो घण्टामै नेप्से ४ प्रतिशतले बढ्दा सेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि केहि नीतिगत सहजीकरण गरिदिएको थियो ।