Logo

आज सेयर कारोबार बन्द

आज सेयर कारोबार बन्द



काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएकोे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार जेनजी आन्दोलपछि देखिएको विषम परिस्थितिका कारण आज सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।

हिजोको आन्दोलनमा ठूलो मानवीय क्षति भएसँगै देशभर शोकको माहोल छ भने उपत्यकाका तीनै शहरमा कर्फ्यु जारी भएको छ । यस्तो अवस्थामा नेप्से बन्द गरिन लागेको सूचना जारी गर्ने तयारी भएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This