Logo

स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

स्वस्तिक लघुवित्तको आइपीओ खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ९५ हजार एक सय ९५ कित्ता सेयर जारी गरेको हो। वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले सेयर जारी गरिसकेको छ।

सर्वसाधारणले भदौ ३ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

यो अवधिसम्म पुरै सेयर बिक्री नभए भदौ ११ गतेसम्मलाई आवेदन खुल्नेछ।

अनलाइन प्रणाली मेरो सेयर तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This