काठमाडौं । बेलायतले तयार पारेको वित्तीय व्यवस्थापन एप्लिकेसन (सुत्र) नेपाललाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले उक्त सफ्टवेयर महालेखा नियन्त्रक सुमन अर्याललाई हस्तान्तरण गरेका हुन् । नेपालका स्थानीय तहको वित्तीय व्यवस्थापनका लागि उक्त सफ्टवेयर बनाएको हो । सुत्र नेपाल सरकारको पहल र बेलायतको आर्थिक सहयोगमा विकास गरिएको…