Logo

कनेक्ट आइपीएसको विन्टर अफर : इन्टरनेटको शुल्क तिर्दा निशुल्क सब्स्क्रीप्सन पाइने

काठमाडौं । कनेक्ट आइपीएसले विन्टर अफर सार्वजनिक गरेको छ । संस्थाले बुधबार बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्नका लागि भन्दै उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गते सम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट…