Logo

फोनपे र श्रीलंकाको लंकापेबीच सम्झौता, अब क्रसबोर्डर भुक्तानी सहज हुने

काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपे र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेबीच सम्झौता भएको छ । नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताले डिजिटल भुक्तानी प्रणालीमा दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने बताईएको छ । फोनपेका प्रमुख कार्यकारी…