काठमाडौं । अब टिकटकमा सामाजिक विकृति फैलाउने खालका अभिव्यक्ति र क्रियाकलाप गरे कारबाही हुने भएको छ । गृह मन्त्रालयले टिकटकका अन्तरराष्ट्रिय अधिकारीसँग छलफल गर्दै यस्ता सामग्री अब स्वतः हट्ने व्यवस्था मिलाउन लागिएको हो । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको साईबर व्युरोले पनि दोषी उपर कारबाहीका लागि सहयोग गर्ने बताएको छ ।…