बिजखवर संवाददाता २८ पुस,काठमाडौं । स्मार्ट च्वइस टेक्नोलोजीले अनलाइन पेमेन्ट डेविट कार्ड प्रणाली सञ्चालनमा ल्याएको छ । सामान खरीद,विल भुक्तानी ,राजस्व तिर्नलगायतमा उपभोक्तालाई सहज बनाउनका लागि यस्तो प्रणाली सञ्चालनमा ल्याएको बताइएको छ । सोमवार देखि सो प्रणालीको शुभारम्भ गरिएको हो । नेपालका ७८ ओटा बैंक तथा वित्तीय संस्थाहरुबाट २० लाख उपभोक्ताले कम्पनीको सेवा तथा सुविधा लिनसक्ने…