बिजखबर संवाददाता २० चैत, काठमाडौं । अमेरिकी सफ्टवेयर निर्माता माइक्रोसफ्टले नयाँ सफ्टवेयर ‘अफिस ३६५’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सो सफ्टवेयर सार्वजनिक गरेको हो । यो माइक्रोसफ्ट अफिस’को अनलाइन भर्जन हो । सफ्टवेयर व्यवसाय, शिक्षालगायत प्रयोजनका लागि नेपाली बजारमा बताइएको छ । यो अफिस ३६५ को सहायताले भौतिक सर्भरविनै…