Logo

एनसेल एप क्याम्पको समुह विजेताको उपाधी कृषिलाई, कर्पोरेट सोलुसनफर्त ओपिनियो उत्कृष्ठ

बिजखबर संवाददाता । आइसीटी फर एग्रिकल्चर एनसेल एप क्याम्प २०१४ को समग्र विजेता बनेको छ । सोल्टी होटलमा विहिबार सम्पन्न प्रतियोगितामा २३ प्रतिस्पर्धी समूहरुलाई पछि पार्दै उक्त एप कृषि क्षेत्रको विषयगत तथा समग्र विजेत बनेको हो । समग्र विजेताले आइसीटी फर एग्रिकल्चरले नगद ५ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी कर्पोरेट सोलुसनतर्फ सेन्टिनेप…