काठमाडौं । नेपाल टेलिकमले सामाजिक संजाल ‘मिट’ संचालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उक्त सेवाको शुभारम्भ गरे । देशका सबै स्थानमा गुणस्तरीय सेवा दिँदै आएको टेलिकमले नयाँ प्रविधि भित्र्याउने कार्य अनुरुप ग्राहकलाई नयाँ सेवा दिन मिट संचालनमा ल्याएको जानकारी दिए । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद…