Logo

भाइवरले गर्यो नेपालमा लगानीको घोषणा, नेपालमा मात्र ४५ लाख प्रयोगकर्ता

काठमाडौं । भाइवरले नेपालमा आफ्नो लगानी भित्र्याउने भएको छ । भाइवरको लागि नेपाल एक प्राथमिक बजार भएको र निकट भविश्यमै लगानी गरिने भाइवर साउथ एसिया क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए । ‘पब्लिक च्याटको सफलता पछि ग्राहकहरु माझ हामीले थप नयाँ अफर ल्याउने योजना बनाएका हौं,’ उनले भने, ‘प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउने…