Logo

यी हुन् चर्चित नेपाली मोबाइल एप्स

हामीले प्रयोग गर्ने स्मार्टफोनले किताब, रेडियो सेट, क्यामेरा र कम्प्युटर मात्र होइन, स्क्यानर मेशिन, क्यामेरा तथा क्यालेण्डरलाई विस्थापित गरेको छ । गूगलका प्रमुख स्मिथले ‘माइक्रो सुपर कम्प्युटर’नामदिएको यो सानो डिभाइसले आम मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याइदिएको छ । मौसमको जानकारी लिन, आफूलाई मन परेको लुगा तथा अन्य सामानहरु किन्न, विभिन्न प्रतियोगिता तथा परीक्षाको नतिजा बारे…