Logo

क्यास्परस्कीको एण्टीभाइरस २०१७ संस्करण बजारमा, ५० प्रतिशतसम्म छुट

काठमाडौं । क्यासपरस्कीले नयाँ एण्टी भाइरस नेपाली बजारमा ल्याएको छ । क्यास्परस्कीको नेपालका लागि आधिकारीक विक्रेता सागर टेक्नोलिङ्कले क्यास्परस्की ल्यावको २०१७ को नयाँ संस्करण नेपाली बजारमा ल्याएको हो । नयाँ संस्करणमा प्रयोगकर्ताको डिभाइसमा भएको सफ्टवेयर अपडेट र सफ्टवेयर क्लिनरमा भएका जोखिमपूर्ण सुरक्षा खतरालाई ‘प्याच’ गर्दै जोखिमुक्त गर्न सकिने नयाँ सुविधाहरु समेत थप गरेको छ ।…