Logo

तीन कम्पनीले पाए मोबाइल बैंकिङ संचालन अनुमती

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा कम्पनीलाई मोबाइल बैंकिङको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले तीन दिनमा तीन वटा कम्पनीलाई इन्टरनेट मोबाइल  बैंकिङ संचालनका लागि अनुमति दिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार आईएमइ पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेललाई इन्टरनेट मोबाइल बैंकिङ कारोबारका लागि स्वीकृति प्रदान…