Logo

ओप्पोको ए ८३ नेपाली बजारमा, मूल्य २५ हजार

काठमाडौं । ओप्पोले आफ्नो नयाँ फोन ओपो ए ८३ नेपाली वजारमा सार्वजनिक गरेको छ । कमप्नीले फुल स्क्रिन डिस्प्ले फिचर सहित फोन नेपाली बजारमा उपलब्ध गराएको हो । साथै सो मोबाइलमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यले एआई ब्यूटी रिकग्निशन प्रविधि उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । मोबाइलमा ३ जीबी र्याम…