काठमाडौं । गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको छ । कम्पनीमै कार्यरत एकजना कर्मचारीले उक्त बारेमा जानकारी दिएका हुन । तर चीनस्थित मानव अधिकारवादीहरुले भने यस कार्यको विरोध गरेका छन् । सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै ८ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने शर्तमा ती कर्मचारीले…