Logo

पहिलो पटक विराटनगरमा आईसिटी एक्स्पो हुँदै, पुस ६ देखि १० गतेसम्म चल्ने

काठमाडौं । विराटनगरमा पहिलोपटक आईसिटी एक्स्पो २०१८ हुने भएको छ । टेक्नोलोजी, इनोभेसन र फ्युचर भन्ने नारा सहित उक्त एक्स्पो आगामी पुस पहिलो साता हुने भएको हो । लिभिङ विथ आइसिटीले विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने जानकारी दिएको छ । नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी…