Logo

ट्वीटरले कमायो ८ अर्ब डलर, सेयर १२ प्रतिशतले बढ्यो

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको छ । ट्वीटरको सान फ्रान्सिस्को समूहले ७ अर्ब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । यस बर्ष ट्वीटरले २९ प्रतिशत बढी राजस्व…