काठमाडौं । नेपाल राष्ट्र बैंकले वीच्याटमाथी प्रतिबन्ध लगाएको छ । वीच्याट, अलिपेजस्ता विदेशबाट जारी भएका पेमेन्ट गेटवेबाट विदेशी मुद्रा अपचलन (हुण्डी) भएको भन्दै आर्थिक कारोबार गर्न रोक लगाएको हो । विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आवद्ध भएका जुनसुकै क्युआर कोड,पस मेशिन तथा वीच्याट, अलि पेजस्ता विदेशी मुलुकबाट जारी भएका पस मेसिन सिस्टमको प्रयोग नगर्न समेत राष्ट्र…