काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा हुन लागेको आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ५ को घोषणा गरिएको छ । यसअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ को घोषण गरिएको हो । गत असार २८ मा आयोजित प्रेजेन्टेशन र स्पिड डेटिङ सेसनपछि उत्कृष्ट ११ बाट उत्कृष्ट…