Logo

प्राधिकरणको फ्रिक्वेन्सी अक्सनमा सर्वाेच्चको रोक, यस्तो छ कारण

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सनको सर्वाेच्च अदालतले कार्यान्वयनमा रोक लगाएको छ । अदालतले सिजी कम्युनिकेसनको रिटमाथि सुनुवाई गर्र्दै उक्त कार्य कार्यान्वयनमा नल्याउन निर्देशन दिएको हो । सिजी कम्युनिकेशनले आफूलाई मोबाइल सेवाको फ्रिक्वेन्सी नदिइ अक्सनमा गएकोले उक्त अक्सनलाई रोक्नका लागि सर्वोच्चमा रिट दर्ता गरेको थियो । सिजी टेलिकमले प्राधिकरणले तोकेको पुराना बक्यौता भुक्तान…