Logo

काठमाडौमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै, नेपालीले बनाएका रकेटदेखि ड्रोनसम्म प्रदर्शनमा राखिने

काठमाडौं । काठमाडौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना हुने भएको छ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवद्धन, प्रचार र रिकग्नाइज गर्ने उद्देश्यसहित लिभिङ विथ आइसिटीले आउदो पुस ४ र ५ गते मेला आयोजना गर्न लागेको ह । उक्त मेलामा ५० बढि स्टहरु रहनेछन । विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड…