काठमाडौं । गूगलले कोभिड–१९ को संक्रमण रोकथामको लागि सचेतनामूलक डूडल सामग्री सर्च इन्जिनमा राखेको छ । हंगेरीयन चिकित्सक डा. ईग्नाज सेमेलवेइसद्वारा प्रतिवादित हातधुने सिद्धान्तलाई गूगलले डूडलमा राखेको भिडियो सामग्रीमा कोभिड–१९ संक्रमणबाट बच्न सही तरिकाले हात धुन सिकाइएको छ । गुगलको आफ्नो होमपेजमा रहेको लोगो अस्थायी रुपमा परिवर्तन गर्दै विश्व महामारी विरुद्ध सचेतना फैलाइरहेको छ ।…