काठमाडौं । डिजिटल कारोबारलाई प्रशय दिने उद्देश्य अनुरुप आईएमई पेले नयाँ योजना सार्वजनिक गरेको छ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई फाईदा…