Logo

आईपीओको नाममा गैर कानुनी धन्दा चलाउँदै आएको सगुनलाई नेपालमा प्रचारप्रसार गर्न रोक, हुण्डीको छानविन गर्न राष्ट्र बैंकलाई पत्राचार

काठमाडौं । मिनी आईपीओको नाममा नेपालमा हुण्डी लगायत गैरकानूनी धन्दा संचालन गर्दै आएको सगुनलाई नेपाल धितोपत्र बोर्डले त्यस्ता प्रचारप्रसारमा रोक लगाउने भएको छ । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै सगुनले मिनि आईपीओको नाममा गैर कानूनी रुपमा प्रचारप्रसार गर्दै आएको भेटिएपछि रोक लगाउने निर्णय भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘बोर्डले…