Logo

४१ जिल्लाका सबै स्थानमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, लक्ष्यको ६२ प्रतिशत काम सम्पन्न

काठमाडौं । नेपालभर ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने लक्ष्यअनुरुप ४१ जिल्लामा शतप्रतिशत काम सम्पन्न भएको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म १८ ओटा प्याकेजमध्ये ११ ओटा प्याकेजको काम शतप्रतिशत भएको हो । ग्रामिण दूरसंचार विकासकोष अन्तर्गत संचालित उक्त १८ ओटा परियोजना अन्तर्गत सम्पुर्ण सामुदायीक विद्यालय, स्वास्थ्य केन्द्र, नगरपालिका, गाउँपालिका तथा वडाकार्यालयहरुमा ब्रोडब्याण्ड…