Logo

टीसीएलको फोरके एन्ड्रोइड स्मार्ट टीभी नेपालमा, आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्‍चालित हुने

काठमाडौं । टीसीएल ब्रान्डका विद्युतीय उपकरणको माग पछिल्लो समय नेपालमा पनि बढ्दो छ । अघिल्लो तीन वर्षको तुलनामा टीसीएल एलईडी टीभीको माग ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । नेपालमा टीसीएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरणहरु चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालिमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । टीसीएल ब्रान्डले फोरके…