काठमाडौं । यातायात व्यवस्था विभागले चैतदेखि इम्बोस्ड नम्बर प्लेट जडानलाई सर्वसधारणका लागि पनि अनिवार्य गर्दै छ । हाल सरकारी सवारीमा मात्र अनिवर्या गरिएको अत्याधुनिक प्रविधियुक्त भनिएको इम्बोस्ड नम्बर प्लेट जडानको तोकिएको मूल्य महँगो भएको गुनासो सवसाधारणले गरिरहेका छन् । सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य बनाएसँगै प्रत्येक सवारीधनीले आफ्नो सवारीअनुकुल प्रतिसवारीसाधन २ हजार ५ सय…