Logo

एउटै नम्बरमा फरक–फरक कम्पनीको सेवा लिन सकिने नियमावलीको मस्यौदा तयार, के–के छन् व्यवस्था (मस्यौदासहित)

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले धेरै अपरेटरको सेवा एउटै नम्बरमा लिन सकिने गरी मोबाइल पोर्टेबिलीटी सम्बन्धी नियमावलीको मस्यौदा तयार पारेको छ । प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलीटी (एमएनपी) सम्बन्धी नियामाली २०७८ को मस्यौदा तयार पारेर राय सुझावका लागि आफ्नो वेबसाईटमा सार्वजनिक गरेको छ । उक्त नियमावलीमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुले आगामी १ महिनासम्म रायसुझाव दिन सक्ने…