काठमाडौं । विदेशी दातृ निकायहरुले प्रदान गर्ने आर्थिक सहायता काठमाडौंमै केन्द्रित हुने गरेको पाइएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनमा आर्थिक बर्ष २०७२/ ०७३ मा काठमाडौंले सवैभन्दा बढी बजेट प्राप्त गरेको उल्लेख छ । सरकारको बजेटबाट खर्च गर्ने र आफै खर्च गर्ने सहायतामध्य काठमाडौंले बढी पाएको हो । सो अवधिमा दातृ…