Logo

बनेपामा सीजी डिजिटलको २५ औँ शोरुम खुल्यो, ओपनिङ्गको अवसरमा ४०% सम्म छुट

काठमाडौँ । चौधरी गु्रप अन्तर्गतको मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा सोमबार सो शोरुमको उद्घाटन भब्य भएको छ । सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र…