काठमाडौं । सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले नारायणगढको शहीद चोकमा नयाँ प्लाजा स्थापना गरेको छ । सो प्लाजाको बुधबार एक कार्यक्रमवीच कम्पनीका अध्यक्षसीमा गोल्छाले उद्दघाटन गरिन् । सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले प्लाजा स्थापना गरिएको बताइएको छ । सो प्लाजामा सामसुङको एलइडी…