बिजखबर संवाददाता ३ माघ, काठमाडौं । काठमाडौंमा माछा महोत्सव हुने भएको छ । नेपाल मत्स्य समाज तथा नेपाल मत्स्य व्यवसायी संघले संयुक्त रुपमा दोस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा रायष्ट्रय सम्मेलन गर्न लागेको हो । ‘मत्स्य पालनको विकास, समृद्ध राष्ट्रको आधार’ भन्ने मुल नारा सहित आयोजना गरिएको उक्त महोत्सव यहि माघ १६ देखि १८ गतेसम्म चल्लने…