Logo

बर्डको एउटा मोवाइल किन्दा अर्को सित्तैमा योजना, ट्याबलेट वि १००० पनि सार्वजनिक

बिजखबर संवाददाता २ फागुन,काठमाडौं । एमसिएस मोवाइल ग्यालरीले एउटा बर्ड मोवाइल खरिद गर्ने ग्राहकलाई अर्को मोवाइल सित्तैमा दिने भएको छ । १२ बर्ष पुरा गरेको अवसर पारी यस्तो योजना सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत बर्डको लिडर्स प्लस किन्दा जि फइभ सित्तैमा प्राप्त गर्न सकिन्छ । त्यस्तै अप्टिमा स्मार्ट एण्ड्रोइडको खरिदमा एन्ड्रोइड स्मार्टफोन निशुल्क प्राप्त गर्न…