बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । ग्रोथ सेलर्सले आगामी चैत १२ मा एचआर मीटको आयोजना गर्ने भएको छ । यो ग्राथ सेलर्सले वार्षिक रुपमा गर्दै आएका यो आठौं संस्करण हो । ‘म्यानेजमेन्ट ट्यालेन्ट, म्यानेजमेन्ट एचआर’ भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको सो सम्मेलनमा विभिन्न क्षेत्रका २ सय भन्दा बढीले सहभागिता जनाउनेछन् । यसवर्षको वक्ताहरुमा…