बिजखबर संवाददाता २६ चैत, काठमाडौं । नयाँ वर्षको अवसरमा न्यूरोडमा नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल कार्निभल आयोजना गरिने भएको छ । यहि चैत २८ गतेदेखि आयोजना हुने सो कार्निभल पाको यूथ क्लबको सहितको सहभागीतामा हुनेछ । पहिलो पटक आयोजना हुन लागेको मोबाइल कार्निभल २०१५ मा न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजाका सबै मोबाइल पसलहरुको…