Logo

शुक्रबारदेखि ललितपुर मोवाइल एक्स्पो शुरु, एक्सचेञ्ज सुविधा पनि

बिजखबर संवाददाता भदौं २३, काठमाडौं । शुक्रबारदेखि शुरु हुने ललितपुर मोवाइल एक्स्पोमा एक्सचेञ्च सुविधा दिइने भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुमसहितको मोबाइल कम्प्लेक्समा शुभारम्भको अवसर पारेर गर्न लागिएको उक्त एक्स्पोमा एक्सचेञ्ज सुविधा दिन लागिएको मलका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । यहि भदौ २५ गतेदेखि असोज ३ गतेसम्म चल्ने छ । मलमा रहेको…