Logo

भृकुटीमण्डपमा सुरु भयो दशैंको बेला सस्तो मेला, कपडा जुत्ता लगायतका १ सय ओटा स्टल

काठमाडौं ।दशैंको अबसर पारी बुधबारदेखि भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु सबै उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि राम्रो भएको बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको…